३/४ बर्षे (स्नातक तह ) प्रथम बर्षको आंशिक परिक्षा दिने परिक्षार्थीहरुका लागि परिक्षा आबेदन फाराम भर्ने सूचना
स्नातक  तह  प्रथम बर्षको आंशिक परिक्षा दिने परिक्षार्थीहरुका लागि परिक्षा आबेदन फाराम भर्ने सूचना  त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा सन्चालन हुने शिक्षाशास्त्र र  व्यवस्थापन संकाय तर्फका स्नातक तह प्रथम वर्षको परिक्षा दिने आंशिक परिक्षार्थीहरुले २०७९ साल पौष १५ गतेसम्ममा परिक्षा आबेदन फारम भर्नु हुन जान्कारी गराइन्छ।साथै ४ वर्षे स्नातक तह २०७० मा भर्ना भै २०७१ सालमा प्रथम वर्षको परिक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परिक्षा हुनेछ।                                          ३ वर्षे स्नातक तह २०७१ मा भर्ना भै २०७२ सालमा प्रथम वर्षको परिक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परिक्षा हुनेछ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top