आबश्यक काग्जातहरु * भर्ना लिन चाहेको तह भन्दा तल्लो तहसम्मका सबै शैक्षिक प्रमाणपत्रको प्रतिलिपी २/२ प्रती । * आमा र बाबुको नाम खुलेको प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी । * दुबै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो ६ प्रति । *भर्ना फारममा email , मोबाईल नं, पालिका , वडा नं , टाेल र ethnicity अनिवार्य उल्लेख गर्नुपर्ने छ। * स्नातक तहको लागि माइग्रेसन सक्कलै बुझाउनु पर्नेछ । सम्पर्क :- +९७७३१५३३४८६, +९७७३१५९०४८६ , ९८०४७१९०८० , ९८०७७७६५७५ , ९८४२८३२६७३ , ९८०४७०८०७३