स्नातक तह चौथो बर्षको आंशिक / नियमित परिक्षा दिने परिक्षार्थीहरुका लागि परिक्षा आबेदन फाराम भर्ने सूचना
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुसार २०७९ सालमा सन्चालन हुने शिक्षाशास्त्र र व्यवस्थापन संकाय तर्फका स्नातक तह चौथो वर्षको परिक्षा दिने आंशिक / नियमित परिक्षार्थीहरुले २०७९ साल माघ २५ गतेसम्ममा परिक्षा आबेदन फारम भर्नु हुन जान्कारी गराइन्छ।साथै ४ वर्षे स्नातक तह २०७१ मा भर्ना भै २०७२ सालमा प्रथम वर्षको परिक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परिक्षा हुनेछ।