२०८१ सालमा सञ्चालन
हुने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका
(रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरुका लागि अन्तिम एक पटकका लागि मात्र)
परीक्षार्थीहरूले २०८० साल माघ २८ गते भित्र
परीक्षा आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ ।