कक्षा ११/१२ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

कक्षा १२ को नियमित, ग्रेडवृद्धि / आंशिक तथा कक्षा ११ को आंशिक / ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने  सम्बन्धी सूचना                                                             

यस  विद्यालयमा अध्ययन गरी २०८० सालमा संचालन गरिने कक्षा ११ को आंशिक / ग्रेडवृद्धि र कक्षा १२ को बार्षिक परीक्षामा सहभागी हुने नियमित ग्रेडवृद्धि र आंशिक तर्फका (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरुका लागि अन्तिम एक पटकका लागि मात्र) परीक्षार्थीहरुले २०७९ साल माघ २५ गतेसम्म  परीक्षा आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ ।                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top