३ बर्षे (स्नातक तह ) प्रथम,दोस्रो, तेस्रो बर्षको प्रयोगात्मक परिक्षा आबेदन फाराम भर्ने सूचना।
३ वर्षे स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तंगत संचालित व्यवस्थापन र शिक्षा शास्त्र संकाय  तिन (३) वर्षे स्नातक तहका  प्रथम, दोस्रो र तेस्रो वर्षको सबै शैद्धान्तिक विषय उतिर्ण गरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास मात्र वांकी रहेका  यस  क्याम्पसका (सात वर्ष समय सिमा नाघि सकेका विद्यार्थीहरुको लागी मात्र) विद्यार्थीहरुले  २०७९ फाल्गुन ५ गते सम्म  परिक्षा आबेदन फारम भर्नु हुन जानकारी गराइन्छ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top